नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
ratopati.com · Thu Jul 09 11:03:43 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोण राखेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जनाएको छ।
सिबिफिनका महानिर्देशक रोशन कोइरालाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्थाहरू समेटिएकाले यस मौद्रिक नीतिलाई स्वागत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)