'भाइ घर जाऔं भन्छ, तर आफै राम्ररी सास फेर्न त सक्दैन'
setopati.com · Thu Sep 10 00:27:49 GMT 2026

बाँकी जीवनको आधार खोज्दै आन्दोलनमा गोली लागेका जेनजीहरू
एक वर्षअघि पोखराको सभागृहमा सुशासन र सामाजिक सञ्जाल खुला गर्न माग गर्दै भेला भएको ठाउँमा मंगलबार त्यही आन्दोलनका घाइतेहरू जम्मा भए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)