धुर्बे हात्तीको दारा काटेर आतंक नियन्त्रण गर्ने तयारी
barnanmedia.com · Thu Jul 09 10:53:52 GMT 2026

धुर्बे हात्तीको दारा काटेर आतंक नियन्त्रण गर्ने तयारी हुँदैछ भन्ने चर्चा चलिरहेको छ। तर एउटा गम्भीर प्रश्न उठ्छ—के साँच्चै यही नै समाधान हो?
यदि हात्तीको दारा काट्दैमा समस्या समाधान हुने हो भने, वर्षौंदेखि स्थानीयले भोग्दै आएको त्रास किन अन्त्य हुन सकेन? दारा काटेपछि पनि हात्ती गाउँ पस्दैन भन्ने ग्यारेन्टी कसले दिन्छ? घर भत्काउने, अन्नबाली नष्ट गर्ने, मानिसमाथि आक्रमण गर्ने घटना रोकिन्छ भन्ने वैज्ञानिक आधार के हो?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)