इरान–अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सको विस्तारित यात्रा बीमा योजना घोषणा
kendrabindu.com · Thu Jun 18 01:14:39 GMT 2026

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त अरब इमिरेट्स (युएई)का प्रमुख एयरलाइन्सले विस्तारित यात्रा बीमा र सुविधा योजना सार्वजनिक गरेका छन् ।
युएइको एमिरेट्स एयरलाइन्सले बुधबार नयाँ यात्रा बीमा प्याकेज घोषणा गरेको छ, जसअन्तर्गत द्वन्द्वको अवस्थामा विस्तारित चिकित्सा कभरेज, यात्रा रद्द, ढिलाइ, सामान हराउने तथा आपतकालीन उद्धारजस्ता सुविधा समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)