संघीय संसद्का दुवै सदनको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Thu Sep 10 00:26:36 GMT 2026

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ। यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)