सिबिफिनद्वारा मौद्रिक नीतिलाई स्वागत: अर्थतन्त्र चलायमान बनाउने र निजी क्षेत्रलाई सकारात्मक सन्देश
clickmandu.com · Thu Jul 09 11:06:39 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै स्वागत गरेको छ । सिबिफिनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व र नियामकीय सरलीकरणमा जोड दिएको बताएको छ ।
सिबिफिनका महानिर्देशक रोशन कोइरालाले जारी गरेको विज्ञप्तिमा विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने गरी नीतिगत व्यवस्थाहरू ल्याइनु प्रशंसनीय रहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)