सभामुखले भेटे उपराष्ट्रपति यादव
nepalpress.com · Mon May 25 05:58:07 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सभामुखले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर उपराष्ट्रपति यादवसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)