बाढी प्रभावितका लागि एडिबीले ७६ करोड ५९ लाख अनुदान दिने
setopati.com · Fri Aug 28 14:26:05 GMT 2026

एसियाली विकास बैंक (एडिबी) ले नेपालका बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर अर्थात् करिब ७६ करोड ५९ लाख रुपैयाँ अनुदान दिने भएको छ।
एडिबीले शुक्रबार आपतकालीन अनुदान स्वीकृत गरेको हो। यो रकम तत्काल उद्धार तथा राहतमा खर्च हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)