त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
lokaantar.com

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्राकृतिक विपद्का कारण सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गरेको छ।
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, बल्खु तथा सम्बन्धित डिन कार्यालयबाट सञ्चालन हुँदै आएका सम्पूर्ण परीक्षा तत्कालका लागि स्थगित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)