संघीय संसदको दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची?
setopati.com · Thu Sep 10 00:43:37 GMT 2026

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक पनि दिउँसो सवा १ बजे बस्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)