मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, केही स्थानमा भारी वर्षाको सम्भावना
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। नेपालमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली लागेको छ। यसैगरी, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)