स्वत: विघटित कांग्रेसका ५ मध्ये २ भ्रातृ संस्थाको नेतृत्व, अरूको कहिले?
setopati.com · Mon May 25 06:08:09 GMT 2026

तोकिएको समयभित्र महाधिवेशन नगरेपछि स्वत: विघटित नेपाली कांग्रेसका ५ मध्ये २ भ्रातृ संस्थाको नेतृत्व चयन भएको छ।
नेपाल महिला संघ र नेपाल तरूण दलको नेतृत्व मात्रै चयन भएको हो, कार्यसमिति वा सदस्यहरू छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)