भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
khabarhub.com · Thu Jul 09 11:23:36 GMT 2026

एजेन्सी – विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार ८०० सय नाघेपछि संयुक्त राष्ट्रसङ्घले राहत तथा पुनःस्थापनाका लागि तत्काल ३० करोड अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)