सरकारप्रति राजेश हमाल असन्तुष्ट, सुशासन र जवाफदेहिताको माग
newsofnepal.com · Thu Jul 09 10:35:00 GMT 2026

काठमाडौं
अभिनेता राजेश हमालले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली जनताले भाषण र आश्वासनभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)