आफूलाई कारबाही गर्न गरिएको सिफारिस सच्याउन माग गर्दै मानवअधिकार आयोगमा ओलीको निवेदन
shilapatra.com · Thu Jul 09 11:25:00 GMT 2026

नेकपा एमालेले गत भदाै २३ र २४ गते भएको जेन–जी आन्दोलनका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको मूल प्रतिवेदन माग गर्दै निवेदन दर्ता गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्ताैलाले मूल प्रतिवेदन माग गर्दै आयोगको कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)