चेल्सी लिगकपको चौथो चरणमा
kendrabindu.com · Thu Sep 10 00:51:46 GMT 2026
काठमाडौं । चेल्सीले दुई गोलले पछाडि रहेको स्थितिबाट लिड्स युनाइटेडलाई ६–३ ले पराजित गर्दै बुधबार लिगकपको चौथो चरणमा प्रवेश गरेको छ ।
नाटकीय खेलमा चेल्सीका लागि कोल पाल्मर र ड्यानी वेलब्याकले जितको आधार खडा गरे । स्टायनफोर्ड ब्रिजमा तारिक मुहरमोभिचको गोलमा लिड्स अग्रता लिएपछि ब्रेन्डन एरोनसनको आत्मघाती गोला चेल्सीले पछाडि परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)