फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित
nepalpress.com · Thu Sep 10 00:54:48 GMT 2026
काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ ।
गए राति भएको खेलमा बार्सिलोनाले फेयेनोर्डलाई ५–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)