एसीसी प्रिमियर कप: नेपालले ओमानविरुद्ध खेल्दै
ekantipur.com · Thu Sep 10 00:51:20 GMT 2026
एसीसी प्रिमियर कप: नेपालले ओमानविरुद्ध खेल्दै
नेपाल ५० ओभरको यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा घरेलु भूमिमा भएको यस प्रतियोगिता जित्दै नेपालले पहिलो पटक एसिया कप खेलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)