मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने
lokaantar.com

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँ बराबरको राहत तथा सुविधा पाउने भएका छन् ।
नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट तीन लाख, किरिया खर्चबापत ४० हजार, राष्ट्रिय वाणिज्य बैङ्कबाट पाँच लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट दुई लाख तथा नेपाल प्रहरी सङ्गठनबाट विशेष राहतस्वरूप १० लाख उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)