थापा नेतृत्वको समितिको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीको निवेदन
baahrakhari.com · Thu Jul 09 11:33:40 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन् ।
केन्द्रीय सदस्य महेश बर्तौलाले अध्यक्ष ओलीका तर्फबाट आयोगसमक्ष औपचारिक निवेदन दर्ता गराएको जनाएका छन् ।