अमेरिका–इरानबीच समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, सैन्य गतिविधि स्थगनतर्फ सहमति
nepalpress.com · Thu Jun 18 01:44:59 GMT 2026

काठमाडौँ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिका र इरानबीच भएको समझदारी पत्र (एमओयू) अन्तिम रूप दिएर दुवै पक्षले विद्युतीय रूपमा हस्ताक्षर गरिसकेको बताएका छन् ।
इरानी समाचार एजेन्सी आईआरएनएसँग कुरा गर्दै बघाईले समझदारी पत्र लागू भइसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)