जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार
nepalnews.com · Thu Sep 10 01:03:17 GMT 2026

काठमाडौँ। मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ ।
यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)