उद्धार कोषमा भ्यालुयर्स एसोसिएशनको १० लाख रुपैयाँ सहयोग
clickmandu.com · Thu Sep 10 01:03:05 GMT 2026

काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।
संघका अध्यक्ष इन्जिनियर संजय कुमार महतो नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)