अमेरिकी डलरको भाउ १५२ रुपैयाँ माथि, कुवेती दिनार ४९७ पुग्दा अन्य देशको कति ? (सूची)
bishowkhabar.com · Thu Sep 10 01:00:31 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
नयाँ मूल्यसूची अनुसार आज अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघेको छ भने सबैभन्दा महँगो मुद्रा कुवेती दिनारको बिक्री दर झन्डै ५०० रुपैयाँ नजिक पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)