म्यानचेस्टर सिटीमा एक ऐतिहासिक युगको अन्त्य: आँसु पुछ्दै मैदानबाट बाहिरिए ग्वार्डिओला
setopati.com · Mon May 25 06:19:00 GMT 2026
म्यानचेस्टर सिटीको प्रशिक्षकका रूपमा आफ्नो अन्तिम खेलमा पेप ग्वार्डिओला सुरुमा निकै शान्त देखिएका थिए। तर, अन्ततः उनी सम्हालिन सकेनन् र उनका आँखाबाट आँसु झरे।
खेलको ५९ औं मिनेटमा जब कप्तान बर्नार्डो सिल्भाको जर्सी नम्बर २० मैदान बाहिर निस्कने बोर्डमा देखियो, ग्वार्डिओलाले आफ्नो भावना रोक्न सकेनन्। दुवै टोलीका खेलाडीहरूले 'गार्ड अफ अनर' दिँदै गर्दा सिल्भा रोइरहेका थिए र उनलाई देखेपछि ग्वार्डिओलाको गालामा पनि आँसु सर्न थाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)