सुकुमवासीको जीवनको सम्मान गर्न सरकारलाई मानवअधिकार आयोगको निर्देशन
onlinekhabar.com · Thu Jul 09 11:31:43 GMT 2026

२५ असार, काठमाडौं । मानवअधिकार आयोगले सुकुमवासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन गरेको छ ।
बिहीबार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले प्रेस विज्ञप्ति जारी गरेर सुकुमवासीहरूको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न सरकारलाई निर्देशन दिइएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)