मौद्रिक नीति सकारात्मक तर नियामकीय सहजीकरण अपुग- सिबिफिन
setopati.com · Thu Jul 09 11:35:23 GMT 2026
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीतिको स्वागत गरेको छ।
मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोण अपनाएको सिबिफिनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)