सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छः सभामुख अर्याल
nepalpress.com · Mon May 25 06:31:42 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।
नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)