अलैँचीको विकल्प बन्दै कफी
gorkhapatraonline.com · Thu Sep 10 01:19:11 GMT 2026

पश्चिम नेपालमा बढी खेती गरिने कफी पछिल्लो समय पूर्वका धेरै ठाउँमा विस्तार हुन थालेको छ । पूर्वका सोलुखुम्बुदेखि, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलामसम्म व्यापक रूपमा कफी खेती विस्तार भएको छ ।
अलैँचीको विकल्पका रूपमा कफी खेती विस्तार भइरहेको र कतिपय ठाउँमा उच्च गुणस्तरको कफी उत्पादन हुन थालेपछि यसको निर्यात सम्भावना बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)