माङसेबुङमा ६ विद्यालयमा नयाँ भवन, मातृभाषा शिक्षामा थप विस्तार
himalpress.com · Thu Jul 09 11:53:39 GMT 2026

इलाम- इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रको भौतिक पूर्वाधार, मातृभाषा शिक्षाको विस्तार तथा प्रविधिमैत्री सिकाइलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको छ।
यस वर्ष संघीय सरकारको रु १ करोड २० लाख बजेटबाट गाउँपालिकाका छ सामुदायिक विद्यालयमा तीन-कोठे एकतले पक्की भवन निर्माण सम्पन्न भएका छन्। शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार प्रत्येक विद्यालयमा रु २० लाखको लागतमा भवन निर्माण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)