अब भीमदत्तका बोर्डिङ स्कुलले गत वर्षकै शुल्क लिने
nayapatrikadaily.com · Mon Apr 29 11:29:00 UTC 2024

अब भीमदत्त नगरका बोडिङ स्कुलले गत वर्षकै शुल्क लिने भएका छन्। भीमदत्त नगरपालिकाले सोमबार पालिका कार्यालयमा संयुक्त बैठकले सोही निर्णय गरेको हो।
भीमदत्त नगरपालिकामा भएको त्रिपक्षीय बैठकमा निजी विद्यालयका संचालकदेखि प्याब्सन, एन प्याब्सनका संचालकले शुल्क वृद्धि नगर्ने सहमति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)