भारतबाट नेपालतर्फ तेस्रो चरणको १० टन मानवीय सहायता प्रस्थान
ratopati.com · Fri Aug 28 14:34:19 GMT 2026

काठमाडौं । भारतले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई सहयोग पुर्याउन १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो उडान काठमाडौंका लागि प्रस्थान गरेको जनाएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत तेस्रो उडान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)