कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन [तस्वीरहरू]
lokaantar.com

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
पास गरेकोलाई कोरिया पठाऊ, रोजगारको अधिकार सुनिश्चित गर लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)