‘लुसिफर राइजिङ’ को मञ्चन रोक्न कसले दियो धाकधम्की ?
nepalpress.com · Mon May 25 06:50:07 GMT 2026

काठमाडौं । थापागाउँस्थित एक थिएटर नेपालमा मन्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोबाट रोकियो । धाकधम्कीका कारण अनिश्तिकालका लागि नाटकको मञ्चन रोक्नु परेको निर्माण टीमको दाबी छ ।
यो नाटक मझुवा बगर नामक संस्थाले निर्माण गरेको हो । ‘एक थिएटर नेपाल’ को हल भाडामा लिएर नाटक मञ्चन भइरहेको थियो । ‘लुसिफर’ शब्द केही समययता प्रधानमन्त्री बालेन्द्र शाहका विरोधीहरूले उनलाई गाली गर्न प्रयोग गर्ने गरेका छन् । नाटक बन्द हुँदा सरकारले आदेश दिएको हो कि भन्ने चौतर्फी आशंका भएको थियो । निर्माण टीमले यसबारे प्रष्ट पारेको छैन । ‘राजनीतिक दबाब’ आएको दाबीमात्रै गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)