मानवअधिकार आयोगले आफूविरुद्ध गरेको कारबाही सिफारिस सच्याउन ओलीको निवेदन
nepalviews.com · Thu Jul 09 12:00:38 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले आफूविरुद्ध गरेको कारबाही सिफारिसलाई असंवैधानिक भएको दाबी गर्दै आयोगको निर्णय सच्याउन औपचारिक माग गरेका छन् ।
ओलीको तर्फबाट एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई निवेदन बुझाउँदै जेनजी आन्दोलनसँग सम्बन्धित मानवअधिकार उल्लंघनबारे आयोगले सार्वजनिक गरेको प्रतिवेदनको निर्णय नम्बर १७७ पुनरावलोकन गरी सच्याउन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)