पाकिस्तानका प्रधानमन्त्रीलाई इरानी राष्ट्रपतिले दिए ‘धन्यवाद’
barnanmedia.com · Thu Jul 09 11:51:39 GMT 2026

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफलाई आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी भएकामा धन्यवाद दिएका छन्।
पेजेस्कियानले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहिद सर्वोच्च नेताको बिदाइ र राजकीय अन्त्येष्टिमा उपस्थित भएकामा म पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको कदर गर्छु।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)