सरकारले दियो गाँजालाई कानुनी मान्यता, कम्पनीबाट खेती गर्न पाइने, सर्वसाधारणमाथि बन्देज
bishowkhabar.com · Thu Jul 09 12:03:21 GMT 2026

गण्डकी– गण्डकी प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न दिने विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
अब कम्पनी दर्ता गरी सरकारले तोकेको विशेष क्षेत्रमा ५ वर्षे इजाजतपत्र लिएर गाँजा खेती गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)