रसुवा बाढीको उद्धार र पुनर्स्थापना कार्यमा शुक्रबार केके भयो ? २० बुँदामा बालेनले दिए यस्तो जानकारी
clickmandu.com · Fri Aug 28 14:32:33 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले रसुवा र भोटेकोशी–त्रिशूली करिडोरमा आएको विपद्पछिको उद्धार र पुनःस्थापनाबारे शुक्रबार भएका प्रगति विवरणहरू सार्वजनिक गरेका छन् । उनले यो कठिन घडीमा राज्य प्रत्येक नागरिकको साथमा रहेको र उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज भएका प्रमुख काम तथा प्रगति :
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)