केन्द्रीय सदस्यको कार्य विभाजन र कार्य योजना बनाउँदै एकीकृत समाजवादी
annapurnapost.com · Sat Dec 14 14:31:24 GMT 2024

काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्य योजनाका बारेमा शनिबार पनि छलफल भएको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्यविभाजनका विषयमा छलफल भएको हो।
स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरू प्रस्तुत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)