जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार
reportersnepal.com · Thu Sep 10 01:31:35 GMT 2026

काठमाडौं, भदौ २५ । मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ । यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्यो ।
प्रतिनिधिसभाको निर्वाचनबाट नवयुवाको माग पूरा गर्ने वाचाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक मत प्राप्त गरी नयाँ सरकार गठन गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)