प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकको तीन करोड एक लाख रुपैयाँ सहयोग
baahrakhari.com · Fri Aug 28 14:33:00 GMT 2026

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।
बैंकले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)