गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन
gorkhapatraonline.com · Mon May 25 06:53:27 GMT 2026

बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
गणतन्त्र दिवस मनाउन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सोमबार हेटौँडामा बसेको बैठकले विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाउने छलफलसहित निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)