इरानको आणविक केन्द्र रहेको बुशहरमा अमेरिकाको आक्रमण
clickmandu.com · Thu Jul 09 12:04:31 GMT 2026

एजेन्सी । अमेरिका र इरानबीच तनाव तीव्र रूपमा बढेसँगै बिहीबार इरानको बुशहर प्रान्तमा नयाँ विस्फोटका आवाजहरू सुनिएका छन् ।
इरानी सेनाले कुवेत, कतार र बहराइनमा आक्रमण सुरु गरेसँगै यो हमला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)