इरानले तीव्र गतिमा आणविक हतियार बनाउँदै गरेको आशंका, निर्माणस्थलमा प्रहारको उपाय खोज्दै अमेरिका
ratopati.com · Thu Sep 10 01:36:06 GMT 2026

वासिङ्टन । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको एउटा भूमिगत केन्द्रमा यस वर्ष निर्माण गतिविधि तीव्र भएको स्याटेलाइट तस्बिरको नयाँ विश्लेषणले देखाएको छ ।
अमेरिकी थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सिएसआईएस) का विश्लेषकहरूले पछिल्ला छ वर्षका स्याटेलाइट तस्बिर अध्ययन गर्दै पिकएक्स माउन्टेनमा यस वर्ष निर्माण गतिविधिमा ‘स्पष्ट वृद्धि’ भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)