आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Thu Sep 10 01:32:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र २५ गते । बिहीबार । इस्वी सन् २०२६ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्दशी, बिहान १० बजेर ४ मिनेट उप्रान्त औँसी । नक्षत्र–मघा, दिउँसो २ बजेर ४८ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सिद्ध, बेलुकी ९ बजेर ५ मिनेट उप्रान्त साध्य । करण–शकुनी, बिहान १० बजेर ४ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ९ बजेर २१ मिनेट उप्रान्त नाग । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ४७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ६ पला ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)