५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को सुरुङ छेडियो
himalpress.com · Thu Sep 10 01:36:37 GMT 2026

म्याग्दी- ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)