कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)
khabarhub.com · Mon May 25 06:56:45 GMT 2026

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)