अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
khabarhub.com · Mon May 25 06:59:24 GMT 2026

एजेन्सी – अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)