मानवअधिकार आयोगको सिफारिस सच्याउन ओलीले पुन: दिए निवेदन
onlinekhabar.com · Thu Jul 09 12:12:27 GMT 2026

२५ असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएको छानबिन प्रतिवेदनका त्रुटी सच्याउन र प्रतिवेदनका अंशहरू उपलब्ध गराउन पुन निवेदन दिएका छन् ।
ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तवबहादुर मगरलाई भेटी पत्र बुझाएका हुन् । यसअघिको निवेदनअनुसार आयोगले पठाएका विवरण पूर्ण नभएको उल्लेख गर्दै उनले अब माग अनुसारका सबै विवरण दिन भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)