मानवअधिकार आयोगको सिफारिस सच्याउन एमालेको माग
canadanepal.com · Thu Jul 09 12:13:52 GMT 2026

काठमाडौं — नेकपा (एमाले) ले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको निर्णय नं. १७७ अन्तर्गत गरिएको सिफारिस सच्याउन औपचारिक माग गरेको छ।
एमालेका नेता महेश बर्तौलाले बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर उक्त सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै त्यसलाई सच्याउन आग्रहसहित निवेदन दर्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)